Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesआदित्यमान श्रेष्ठमा अभिवन्दनापत्र समर्पण

आदित्यमान श्रेष्ठमा अभिवन्दनापत्र समर्पण

एकान्नब्बे वर्षका पत्रकार आदित्यमान श्रेष्ठ (गुल्मी) को निवास काठमाडौँ मैजुबहालमा पुगेर हिजो असार १४ गते उहाँमा ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ समर्पण गरियो । त्यस बेला सकुल थापाले रुद्राक्षमाला र उपहार एवम् हरि मञ्जुश्रीले किरीट र अभिवन्दनापत्र समर्पण समर्पण गर्नुभयो ।