शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
जल्ले एक मुठी रश्मि पहिले पूर्वमा छ¥यो
पातलो ज्योति बिछ्याई जल्ले कोसी नदी त¥यो
त्यो बालब्रह्मचारीको पवित्र प्रतिमामनि
यो तीर्थस्थलमा बस्ता गुन्जन्छ भित्रको ध्वनि ।
— राष्ट्रकवि माधवप्रसाद घिमिरे (नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्दको प्रतिमास्तम्भमा राख्न लेखिएको कविता)