Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesउर्मिला श्रेष्ठलाई नातिकाजी सम्मान

उर्मिला श्रेष्ठलाई नातिकाजी सम्मान

शब्दयात्रा प्रकाशन सम्मान व्यवस्थापक समाजका सदस्य श्रीमती उर्मिला श्रेष्ठ ‘भोजपुरे’ लाई २०७३ सालको नातिकाजी स्मृति सम्मानबाट सम्मानित गरिएको छ ।
उक्त सम्मान अग्रज सङ्गीतकार नातिकाजी श्रेष्ठको सम्मानमा स्थापना गरिएको थियो ।