‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
शब्दयात्रा प्रकाशन सम्मान व्यवस्थापक समाजका सदस्य श्रीमती उर्मिला श्रेष्ठ ‘भोजपुरे’ लाई २०७३ सालको नातिकाजी स्मृति सम्मानबाट सम्मानित गरिएको छ ।
उक्त सम्मान अग्रज सङ्गीतकार नातिकाजी श्रेष्ठको सम्मानमा स्थापना गरिएको थियो ।