Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

गीता अधिकारीले झोला पनि दिनुभो

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य गीता अधिकारीले शब्दयात्रा प्रकाशनका लागि संस्थाको नाम, विशेषता र प्रतीकचिह्न अङ्कित ठूलो आकारका एक सय तीस थान झोलाहरू उपलब्ध गराउनुभएको...
HomeActivitiesतीन पत्रकारलाई कदर गरिने

तीन पत्रकारलाई कदर गरिने

शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ रेडियो पत्रकार शिव बन्जारा, अनलाइन पत्रकार भीम गौतम र फोटो पत्रकार प्रशान्त श्रेष्ठलाई प्रदान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कृष्णमणि कुइकेलको संयोजकत्वमा गठित चयन समितिको सिफारिसका आधारमा उहाँहरूलाई कदर गर्ने निर्णय गरिएको हो । शब्दयात्रा प्रकाशनले हरेक वर्ष काभ्रेपलान्चोक जिल्लाका पत्रकारलाई कदर गर्ने गरेको छ ।