Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesशब्दयात्राले महाप्रबन्धक तोक्यो

शब्दयात्राले महाप्रबन्धक तोक्यो

शब्दयात्रा प्रकाशनले साहित्यकार शारदाप्रसाद शर्मालाई महाप्रबन्धकको जिम्मेवारी दिएको छ । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले उहाँलाई महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
शारदाप्रसाद शर्मा यसअघि शब्दयात्रा प्रकाशनको प्रबन्धक पदमा नियुक्त हुनुभएको थियो । महाप्रबन्धक बन्नुभएकोमा उहाँलाई हार्दिक बधाई छ ।