नयाँ प्रकारको गान ‘ए रुद्र ओ रुद्र’ आज चैत १४ गते शनिबार सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज आयोजित कार्यक्रममा गानका सुपरिवेक्षक...
शब्दयात्रा प्रकाशनमा अग्रज समाजसेवी तथा साहित्यसेवी सावित्री जङ्गम थापाद्वारा संस्थापित योगदानी महिला अनुसन्धान केन्द्रका लागि प्रोजेक्टर र पाठ्यसामग्रीहरू उपहारस्वरूप प्राप्त भएका छन् । ती...
शब्दयात्रा प्रकाशनले यही चैत १४ गते शनिबार सम्मान समर्पण समारोहको आयोजना गर्ने भएको छ । समारोहमा डा. हेमाङ्गराज अधिकारी (भोजपुर), रामबाबु सुवेदी (कास्की), डा....
नेपाली साहित्यको समालोचना विधामा गर्नुभएको विशिष्ट योगदानका लागि समालोचक डा. नारायणप्रसाद खनाल (प्युठान) लाई शब्दयात्रा प्रकाशनले २०८२ सालको समालोचना सम्मान समर्पण गर्ने भएको छ...
शब्दयात्रा प्रकाशनले नेपाली भाषा–साहित्यका क्षेत्रमा गर्नुभएको विशिष्ट योगदानका लागि भाषासेवी डा. हेमाङ्गराज अधिकारी (भोजपुर) लाई ‘शब्दयात्रा भीमप्रसाद–पद्मकला सुवेदी भाषासेवा सम्मान, २०८२’ समर्पण गर्ने भएको...
शब्दयात्रा प्रकाशनले साहित्यिक पत्रकारिताका क्षेत्रमा गरेको विशिष्ट योगदानका लागि साहित्यिक पत्रिका ‘वनिता’ (मोरङ) लाई ‘शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान, २०८२’ समर्पण गर्ने भएको...
शब्दयात्रा प्रकाशनले ठाडोभाका लोकगायनका विषयमा गर्नुभएको अनुसन्धानका लागि अनुसन्धाता लालबहादुर भुजेल (लमजुङ) लाई ‘शब्दयात्रा जयदेव अधिकारी अनुसन्धान सम्मान, २०८२’ समर्पण गर्ने भएको छ ।...
शब्दयात्रा प्रकाशनले कविताकाव्य विधामा गर्नुभएको विशिष्ट योगदानका लागि महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने (सिन्धुपाल्चोक) लाई ‘शब्दयात्रा वसन्त शर्मा कविताकाव्य सम्मान, २०८२’ समर्पण गर्ने भएको छ ।...
शब्दयात्रा प्रकाशनले नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा गर्नुभएको विशिष्ट योगदानका लागि हास्यव्यङ्ग्यकार शैलेन्द्र सिम्खडा (धादिङ) लाई ‘शब्दयात्रा पं. रुद्रलाल शर्मा हास्यव्यङ्ग्य सम्मान, २०८२’ समर्पण गर्ने भएको...
लेखक तथा सम्पादक दामोदर घिमिरेले शिक्षा, समाजसेवा र कृषिमध्ये कुनै एक क्षेत्रमा संलग्न भई योगदान गरेका खोटाङ जिल्लाका एकजना व्यक्तित्वलाई शब्दयात्रा प्रकाशनबाट सम्मान गरिदिन...
शब्दयात्रा प्रकाशनले विभिन्न बालसाहित्यिक कृतिहरूका लागि बालसाहित्यकार रामबाबु सुवेदी (कास्की) लाई ‘शब्दयात्रा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान, २०८२’ समर्पण गर्ने भएको छ । बालसाहित्यकार गोपाल पराजुलीले...
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पाँच कृति सार्वजनिक गरिएका छन् । प्रकाश श्रेष्ठद्वारा लिखित गद्यकवितासङ्ग्रह ‘यस्तो मोडमा’ लाई लेखक तथा पूर्वप्रशासक चन्द्रबहादुर खड्का र शिक्षासेवी प्रा....