Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesनगेन्द्रराज रेग्मीमा नन्दिकेश्वर अधिकारी शोध सम्मान समर्पण गरिने —

नगेन्द्रराज रेग्मीमा नन्दिकेश्वर अधिकारी शोध सम्मान समर्पण गरिने —

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ नगेन्द्रराज रेग्मी (खोटाङ) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन अक्षरसेवी गीता अधिकारी (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान समर्पण समारोह आगामी जेठ महिनाको २३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा नगेन्द्रराज रेग्मीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।