Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesइन्दिरा दलीमा सामाजिक जागरण सम्मान समर्पण गरिने

इन्दिरा दलीमा सामाजिक जागरण सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान इन्दिरा दली (ललितपुर) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन समाजसेवी हंसराज श्रेष्ठको स्मृतिमा व्यवसायी आनन्दराज श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान समर्पण समारोह आगामी जेठ महिनाको २३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा इन्दिरा दलीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।