Activities, Featured

रामकृष्ण कर्माचार्य, मुक्तिनाथ शर्मा न्यौपाने र चन्द्रकला शाहलाई सम्मान गरिने 

शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिले २०७८ सालमा समर्पण गरिने बाँकी तीन विधाका सम्मानको पनि निर्णय गरेको छ । त्यस अनुसार २०७८ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ अग्रज पत्रकार रामकृष्ण कर्माचार्य (ललितपुर) लाई समर्पण गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक मोरङ…

Activities, Featured

मञ्जुल, डा. तुलसी भट्टराई र डा. गोविन्द टण्डनलाई सम्मान गरिने 

शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिले २०७८ सालमा समर्पण गरिने कविता–काव्य, समालोचना र अनुसन्धान सम्मानको निर्णय गरेको छ । निर्णय अनुसार २०७८ सालको वसन्त शर्मा कविता–काव्य सम्मान कवि मञ्जुल (२००३, भोजपुर) लाई समर्पण गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक काभ्रेपलान्चोक जिल्लाका कवि…

Activities, Featured

ॐकार टेलिभिजन, कपन–बानेश्वर र पद्मसागर कक्षपतिलाई सम्मान गरिने 

शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मानित व्यक्तित्व चयन समितिले २०७८ सालमा समर्पण गरिने तीन विधाका सम्मानको निर्णय गरेको छ । २०७८ सालको ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’ आध्यात्मिक जागरण गराइरहेको ॐकार टेलिभिजनलाई समर्पण गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक काभ्रेपलान्चोक जिल्लाका समाजसेवी सुदर्शन आचार्य…

Activities, Featured

शब्दयात्रा सम्मान समर्पण 

शब्दयात्रा प्रकाशनले अस्ति शनिबार चैत २२ गते सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरेर विभिन्न विधाका ९ जनालाई सम्मान ग¥यो । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्य र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको विशेष आतिथ्यमा…

Activities

निर्माणका लागि २५ हजार सहयोग 

शब्दयात्रा प्रकाशनले भौतिक संरचना निर्माण गर्दा त्यस कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले काभ्रेपलान्चोक जिल्ला बनेपा नालाकी समाजसेवी तथा लेखिका सुश्री निर्मला श्रेष्ठले शब्दयात्रा प्रकाशनलाई २५ हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ । 

Activities

अक्षरसेवीका लागि ७ हजार 

शब्दयात्रा प्रकाशनले विपत्तिपीडित साहित्यकार, पत्रकार र कलाकारलाई आर्थिक सहयोग गर्न खडा गरेको ‘अक्षरसेवी सहयोग कोष’ का लागि आख्यानकार भरत जङ्गमले ५ हजार रुपियाँ र लेखक दामोदर घिमिरेले २ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशन उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

Activities, Featured

सम्मानका सन्दर्भमा हार्दिक कृतज्ञता 

शब्दयात्रा प्रकाशनबाट २०७८ साल चैत १२ गते आयोजित सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहका सन्दर्भमा शब्दयात्रा प्रकाशन हार्दिक कृतज्ञता व्यक्त गर्दछ — (क) प्रमुख अतिथि मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीप्रति (ख) विशेष अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद…

Activities, Featured

सम्मान कार्यक्रम चैत १२ गते 

शब्दयात्रा प्रकाशनले यही चैत १२ गते शनिबार बनेपामा सम्मान समर्पण समारोहको आयोजना गर्ने भएको छ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा सिर्जना सम्मानबाट भक्तपुरका भरत जङ्गम, प्रशासनिक महिला प्रतिभा सम्मानबाट काठमाडौँकी गीता केशरी, सामाजिक जागरण सम्मानबाट…

Shabdayatra Prakashan @ 2022