Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublicationsढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि

ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि

ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि

आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्यायद्वारा तयार पारिएको ‘ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि’ गहन अनुसन्धानमूलक सामग्री भएको पुस्तिका हो । नेपाली भाषामा यस प्रकारका पुस्तक–पुस्तिकाको एकदमै आवश्यकता रहेकाले यस पुस्तिकाले त्यसको पूर्ति गर्ने अपेक्षा गरिएको छ । यस पुस्तिकाका लेखकको गोत्र अगस्त्य भएकाले यस पुस्तिकामा गोत्र ऋषि अगस्त्यजीका बारेमा शास्त्रहरूमा वर्णित कथालीला र प्रसङ्गहरू प्रस्तुत गरिएको छ ।