Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublicationsबादलका तरेलीहरू

बादलका तरेलीहरू

बादलका तरेलीहरू

कवि पदम दाहालको प्रथम प्रकाशित पुस्तकाकार कृति ‘बादलका तरेलीहरू’ कवितासङ्ग्रहमा एउटा भजनसहित वर्णमात्रिक छन्दका, झ्याउरे लयका, गजलको स्वरूपका र गद्यात्मक संरचनाका ६७ वटा कविता सङ्कलित छन् । कविताहरू कुनै पूर्वप्रकाशित र कुनै अप्रकाशित छन् । कवितात्मक शिल्पमा भन्दा भावनात्मक सघनतामा बढी जोड दिइएका यस सङ्ग्रहका कविताहरूबाट नेपाली कविताका पाठकले बेग्लै प्रकारको नयाँ स्वाद प्राप्त गर्नेछन् ।