Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublicationsश्रीस्वस्थानी व्रतकथा

श्रीस्वस्थानी व्रतकथा

श्रीस्वस्थानी व्रतकथा

नेपाली समाजमा बहुप्रचलित ‘श्रीस्वस्थानी व्रतकथा’ प्रकाशन गर्ने चाहना राख्नुभएका सहदीप पलान्चोकेले आफूले सङ्कलन गरेको सनातनदेखि चलिआएको पूजाविधिसहितको माघमाहात्म्य र त्यसका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराउनुभएकाले यो पुस्तक प्रकाशन हुन सकेको हो । यसका लागि उहाँप्रति यो संस्था आभार व्यक्त गर्दछ । यो पुस्तक अध्ययन गर्ने सम्पूर्ण पाठकवर्गमा श्रीस्वस्थानी परमेश्वरीको अविरल कृपा प्राप्त भइरहोस् ।