admin

About the author

शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि

शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ नामक पुस्तिका शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) मा धारावाहिक रूपमा...

राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल

राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘सामाजिक जागरण सम्मान’ बाट सम्मानित अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठलाई लिएर ‘घटना र विचार साप्ताहिक’ को ‘प्रेरक व्यक्तित्व’...

नागा बाबा रमेश गिरि

नागा बाबा रमेश गिरि हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नागा बाबा रमेश गिरि’ काभ्रेको बनेपास्थित शैलेश्वर, धनेश्वर र विकटेश्वर, बुटवलको पर्रोहा तथा सिन्धुलीको कुशेश्वरमा बसी ती–ती ठाउँका...

जागनीबोध

जागनीबोध हरि मञ्जुश्री र टहलदास शिवाकोटी ‘यात्री’ को संयुक्त सम्पादनमा प्रकाशित ‘जागनीबोध’ श्रीकृष्णप्रणामी दर्शनलाई केन्द्रमा राखेर नेपाल र भारतका विशिष्ट विद्वान्हरूद्वारा लेखिएका लेखहरूको सङ्ग्रह हो...

रचनापछिका विवेचना

रचनापछिका विवेचना ‘रचनापछिका विवेचना’ नेपाली साहित्यले पाएको बेग्लै किसिमको प्राप्ति हो । किनभने यस प्रकारका पुस्तकहरू वाङ्मयिक बजारमा देख्न पाइएका छैनन् । अब यस प्रकारका...

अग्निजल

अग्निजल अग्नि सामथ्र्यवान्, जल पनि सामथ्र्यवान् । दुवैको सामथ्र्य एकीकृत गर्ने अगस्त्य–प्रयत्न हो अग्निजल । जलबाट अग्नि प्रज्ज्वलित हुने र अग्निबाट जल प्रवाहित हुने विरोधाभासी...

हामी अब गर्छौं

हामी अब गर्छौं गणेशबहादुर खत्रीको प्रस्तुत कृति ‘हामी अब गर्छौं’ मुलुकको सर्वतोमुखी विकासका लागि कटिबद्ध हुनका लागि युवा जनशक्तिलाई उत्प्रेरित गराउन लेखिएको काव्यकृति हो ।...

मेरो दुःखी जीवन

मेरो दुःखी जीवन अक्षर बुझ्न कठिन थियो । शब्द खुट्याउन गाह«ो थियो । लेखाइको सिलसिला मिलेको थिएन । त्यसैले विषयवस्तु र भाषाशैलीको कुरा गर्नै परेन...

भग्नावशेष

भग्नावशेष सामाजिक विषयवस्तुमा आधारित यो उपन्यास सिन्धुपाल्चोक, ललितपुर र काठमाडौँको भौगोलिक सेरोफेरोमा घुमेको छ । किशोरवयमा गरिने प्रेम, यौनिक उत्तेजनाको परिणाम, अविवाहित युवतीप्रति समाजले हेर्ने...

फालिकोटको फाली

फालिकोटको फाली भोजपुरको ‘फालिकोट’ ज्ञानेन्द्रराज भट्टराईको जन्मस्थल हो भने हलोमा राखिने ‘फाली’ उनको जीवनको बिम्ब । यस कृतिमा ‘फाली’ कृतिकारको चारित्रिक कमजोरी र सबलताको चिह्न,...

डा. सुरेशराज शर्मा

डा. सुरेशराज शर्मा हरि मञ्जुश्रीको लेखन तथा सम्पादनमा ‘शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मा’ नामक सानो पुस्तिका प्रकाशन गरिएको थियो । त्यसैका आधारमा श्रीधर प्याकु¥यालले एउटा...

The Tragic Story

The Tragic Story ‘The Tragic Story’ is a short novel by Mr. Bharat Raj Mahat based on the social happenings around us. The condition of...

Categories

spot_img