Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublicationsबत्तीस कर्मयोद्धा

बत्तीस कर्मयोद्धा

बत्तीस कर्मयोद्धा

साहित्य, पत्रकारिता, प्रशासन, प्राकृतिक चिकित्सा, ज्योतिष, शिक्षा, व्यापार–व्यवसाय, अध्यात्म र इन्जिनियरिङ विधाका कर्मयोद्धाहरूमध्ये ३२ जना कर्मयोद्धाका परिचयात्मक जीवनगाथाहरू यसमा राखिएका छन् । व्यक्तिकेन्द्रित विवरणहरू छोटा–छोटा भए पनि तिनीहरूले सम्बन्धित व्यक्तिको जीवनवृत्त उतार्न सकेका छन् । दुईजना लेखकका छुट्टै खण्ड बनाइएकाले कसको लेखन कस्तो छ भन्ने कुराको जानकारी पनि यसबाट पाउन सकिन्छ ।