सेवामुखी संस्थाको नेतृत्व गरी स्वदेशभित्रकै स्रोत–साधनबाट संस्थागत सुदृढीकरण र स्थायीत्वका निम्ति अनुकरणीय कार्य गरेर संस्थालाई गतिशील बनाउन सफल व्यक्तिलाई शब्दयात्रा प्रकाशनबाट यसै वर्षदेखि पुरस्कृत...
लेखिका लीलादेवी श्रेष्ठ शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएको छ । उहाँले सङ्खुवासभा प्रतिभा पुरस्कारका लागि शब्दयात्रा प्रकाशनको अक्षयकोषमा २ लाख रुपियाँ राखिदिनुभएको छ ।...
शब्दयात्रा प्रकाशनको आयोजनामा २०७९ साल असार ४ गते शनिबार बनेपामा साहित्यिक कृतिहरूको सार्वजनिकीकरण समारोहको आयोजना गरी लीलादेवी श्रेष्ठ, लोकमान मास्के र हरि कोर्कालीद्वारा लिखित...
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष, भाषासेवी एवं साहित्यकार हरि मञ्जुश्रीलाई नेपाली भाषा, संस्कृति, संस्कार र मौलिकताको उत्थान एवं विस्तार गरी राष्ट्रिय स्वाभिमान जागरण गराउन अहम्...
शब्दयात्रा प्रकाशन (काभ्रेपलान्चोक) र रासकोट कला–साहित्य–संस्कृति प्रतिष्ठान (कालिकोट) का बीच वाङ्मयिक क्रियाकलापमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार शब्दयात्रा प्रकाशनले निःशुल्क...
विशेष योजनाका साथ शब्दयात्रा प्रकाशनलाई अस्तित्वमा ल्याएको यो जेठ महिनामा ११ वर्ष पूरा भएको छ । यस संस्थामार्फत गर्न खोजिएको काम ‘शब्दकलाका नायक’ पुस्तकमा...
१७०. आस्था (बिरौंलासङ्ग्रह)
केदारनाथ तिमल्सिनाद्वारा सङ्कलित केही र लिखित केही सामग्रीहरूलाई सम्पादन गरी ‘आस्था’ नामक बिरौंलासङ्ग्रह तयार पारिएको छ । नेपाली, संस्कृत, हिन्दी र अवधी...
१६९. नजोडिएको सम्बन्ध (उपन्यास)
माधवप्रसाद चापागाईंको ‘नजोडिएको सम्बन्ध’ (उपन्यास) मनोवैज्ञानिक विषवस्तुमा आधारित छ । नारी र पुरुषको यौन वृत्तिलाई अत्यन्त सूक्ष्म ढङ्गले केलाएको यो उपन्यास...
१६८. आध्यात्मिक ज्ञानभण्डार (परिचयात्मक प्रबन्धसङ्ग्रह)
उद्धवप्रसाद नेपालद्वारा लिखित तथा सङ्कलित यो पुस्तक दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा वैदिक सनातन हिन्दूधर्मको परिचय, महर्षि वेदव्यास,...
१६७. अशोकचन्द्र धुँजूका लेखहरू (लेखसङ्ग्रह)
अशोकचन्द्र धुँजू भन्ने नामबाट राजनीति, साहित्य, संस्कृति र शिक्षासँग सम्बन्धित लेखहरू विभिन्न पत्रिका र स्मारिकाहरूमा प्रकाशित छन् । तीमध्ये पनि...
१६६. श्वेताम्बरी (कवितासङ्ग्रह)
कवि पदम दाहालका सतसट्ठीवटा गद्यकविताको सङ्कलन ‘श्वेताम्बरी’ वर्तमान समयको प्रतिनिधित्व गरेका कविताहरू रहेको समकालीन नेपालको चित्र हो । छिमेकी राष्ट्रबाट भइरहेको सीमा...