शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ साहित्यकार रेणुका भट्टराई (पाल्पा) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व...
शब्दयात्रा प्रकाशनबाट भक्तपुर जिल्लाका राष्ट्रिय प्रतिभालाई हरेक वर्ष पुरस्कार समर्पण गर्ने गरी आख्यानकार भरत जङ्गमले शब्दयात्रा प्रकाशनमा कोषको व्यवस्था गरिदिनुभएको छ । त्यही कोषबाट...
शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालमा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व...
शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ साहित्यकार लोकमान मास्केमा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व...
शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित कृतिहरूमध्ये पाठकमतका आधारमा सर्वोत्कृष्ट ठहरिएको कृतिका कृतिकारलाई पछिल्लो वर्ष समर्पण गर्ने गरी स्थापित ‘शब्दयात्रा कल्याण लम्साल सिर्जना सम्मान’ २०८२...
आफूले अध्यापन गरेका र प्राचार्य भई नेतृत्व गरेका शिक्षण संस्थाहरूको सुसञ्चालन, स्तरोन्नति, शैक्षिक गुणस्तर र भौतिक संरचना निर्माण जस्ता विभिन्न कार्यहरूका लागि आफूलाई सक्रिय...
पुराना पत्रकार बलदेव थापाले शब्दसाधक अतिथिगृहमा बसेर लेख्नुभएको दोस्रो पुस्तक ‘बा’ को वाम’ (ऐतिहासिक परिचय) लाई कृतिकार र उहाँकी नातिनी गङ्गा बस्नेतले २०८२ जेठ...
पुराना पत्रकार बलदेव थापाले शब्दसाधक अतिथिगृहमा बसेर लेख्नुभएको पहिलो पुस्तक ‘कुराको सास्ती’ (व्यङ्ग्यकवितासङ्ग्रह) लाई २०८२ जेठ ३१ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा...
जनस्तरीय संस्थाहरूको गठन र सञ्चालन, प्रशिक्षण, लेखन र प्रकाशन जस्ता विभिन्न विधाहरूबाट निरन्तर सामाजिक अभियान सञ्चालन गरेर नारी चेतना, जागरण, उत्थान र सबलीकरणका लागि...
मृगौलाले काम नगरेर मरणासन्न अवस्थामा पुग्नुभएका आफ्ना श्रीमान् प्रा. केदारनाथ श्रेष्ठलाई २०५५ साल जेठ १५ गते आफ्नो मृगौला दान गरेर आदर्श पत्नी र आदर्श...
लामो समयसम्म विश्वविद्यालयमा शिक्षा विषयक प्राध्यापन र विद्यावारिधि उपाधिको शोधनिर्देशन गर्नुका साथै आफ्ना उत्कृष्ट शैक्षिक चिन्तनहरू पुस्तकाकार रूपमा नेपाली वाङ्मयमा प्रस्तुत गर्नुभएकाले शिक्षासेवी तथा...