Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesचयन समिति गठन

चयन समिति गठन

शब्दयात्रा प्रकाशनबाट आगामी असोज महिनामा समर्पण गरिने आठ विधाको सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको चयन गर्ने जिम्मा तीनजनाले लिनुभएको छ । उहाँहरू हुनुहुन्छ पूर्वप्रशासक चन्द्रबहादुर खड्का, सञ्चारकर्मी शिव बन्जारा र साहित्यकार कालिका त्रिपाठी पन्त । शब्दयात्रा प्रकाशन परिवार उहाँहरूप्रति हार्दिक आभार प्रकट गर्दछ ।