आयुर्वेदिक चिकित्सकका रूपमा लामो समयसम्म सेवा गर्नुका साथै आयुर्वेदसम्बन्धी विभिन्न ग्रन्थहरूको नेपाली भाषामा अनुवाद, सम्पादन तथा प्रकाशन गरी नेपाली वाङ्मयलाई सुम्पनुभएकोमा यस्तो महत्तम योगदानका...
कवि हरि कोर्कालीले लेख्नुभएको चौथो पुस्तक ‘सुनका दाना’ (बालकवितासङ्ग्रह) लाई कृतिकार र उहाँका गुरु प्रा. केदारनाथ श्रेष्ठले २०८२ जेठ ३१ गते शनिबार शब्दयात्रा प्रकाशनको...
नेपालमा पाइने जडिबुटीहरूको वैज्ञानिक परीक्षण गरी अर्बुद रोगका कोशिकाहरू नष्ट गर्ने जडिबुटीजन्य वनस्पतिहरूको पहिचान गरेर नेपालको विज्ञान–प्रविधि विधामा हुने अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएकाले...
शब्दयात्रा प्रकाशनले २०८२ सालको पहिलो चरणका आठवटा सम्मान आज जेठ ३१ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तीनवटा पुस्तक पनि आजै सार्वजनिक...
कवि तथा बालसाहित्यकार हरि कोर्कालीको ‘सुनका दाना’ नामक बालकवितासङ्ग्रहमा ५६ वटा कविता छन् । हरेक कवितामा सुन्दर चित्रहरू पनि राखिएका छन् । कविताको भाव...
बलदेव थापाद्वारा लिखित ‘बा’ को वाम’ (ऐतिहासिक परिचय) नामक यस पुस्तकमा भक्तपुर जिल्लामा पर्ने गुण्डू क्षेत्रको विस्तृत परिचय गराउनुका साथै लेखकका पिता समाजसेवी हरिबहादुर...
घरमा पतिको प्रतीक्षामा बसेकी पत्नीको मनोव्यथा झल्किने ‘अझै आएनन् उनी’ बोलको गीत शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा सार्वजनिक गरिएको छ । हिजो जेठ २४...
शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते पुस्तक तथा गीत सार्वजनिकीकरण तथा छात्रवृत्ति समर्पण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा प्रा. डा. कुलप्रसाद कोइरालाद्वारा लिखित...
साहित्यकार स्वयम्भू शाक्यको प्रस्तुत पुस्तक ‘च्यातिएका पाना’ लघुकाव्य हो । यसमा उहाँले आफ्नी आमाको निधन भएपछिको मनोव्यथालाई शब्दमा उतार्नुभएको छ । यसमा तीन शीर्षक...
प्रा. डा. कुलप्रसाद कोइरालाको प्रस्तुत पुस्तक ‘हरि मञ्जुश्रीका उद्बोधन गान’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष, भाषा–साहित्यसेवी तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीले गीत–सङ्गीत क्षेत्रमा गर्नुभएको योगदानका विषयमा...
शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तर जेहेन्दार विद्यार्थीहरूलाई समर्पण गर्ने भएको छ । उक्त छात्रवृत्ति...