‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
सिन्धुली जिल्लाको गोलन्जोर — ३ ग्वालटारमा खोलिएको शहीद बेपत्ता योद्धा पुस्तकालयका लागि शब्दयात्रा प्रकाशनले आफ्नो प्रकाशनका ४० थान पुस्तक उपहारस्वरूप प्रदान गरेको छ ।
ती पुस्तकहरू उक्त पुस्तकालयका सञ्चालक अर्जुनबहादुर थापाले ग्रहण गर्नुभएको छ ।