publications

२२७. एक–अर्काका दृष्टिमाथि समीक्षकका पुनर्दृष्टि 

डा. इन्दुल केसी र पदम दाहालले संयुक्त रूपमा लेखन तथा सम्पादन गर्नुभएको प्रस्तुत पुस्तक ‘एक–अर्काका दृष्टिमाथि समीक्षकका पुनर्दृष्टि’ त्रिकोणात्मक विषय–संयोजन भएको प्रयोगपरक कृति हो । तीन खण्डमा विभक्त यस पुस्तकको पहिलो खण्डमा डा. इन्दुल केसीको लेखन, दोस्रो खण्डमा पदम दाहालको लेखन तथा तेस्रो खण्डमा ‘एक–अर्काका...
publications

२२६. सावित्री स्मृति 

डा. इन्दुल केसीले सम्पादन गर्नुभएको प्रस्तुत पुस्तक ‘सावित्री स्मृति’ आफ्नी धर्मपत्नी सावित्री राणा केसीको निधनपछि उहाँले विभिन्न सामग्रीहरू सङ्कलन गरी तयार पार्नुभएको स्मृतिसँगालो हो । धर्मपत्नीलाई अर्धाङ्गिनी भनिन्छ । आधा अङ्ग गएर आधा अङ्ग रहेको अवस्था हरेक मान्छेका लागि दुःखद अवस्था हो । त्यस्तो अवस्था...
Activities, Featured

टेलिभिजन उपहार अतिथिशालाका लागि 

शब्दयात्रा प्रकाशनलाई लेखिका, गायिका तथा समाजसेवी लीलादेवी श्रेष्ठ र प्रा. केदारनाथ श्रेष्ठले एक थान टेलिभिजन उपहार प्रदान गर्नुभएको छ । शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा प्राज्ञिक अतिथिशाला बनाइने भएकाले त्यसका लागि उहाँहरूले टेलिभिजन प्रदान गर्नुभएको हो । शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य…

Activities, Featured

आठ व्यक्तित्वमा सम्मान समर्पण 

आज शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित सम्मान समर्पण समारोहमा राष्ट्रका आठजना राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरियो । समारोहमा राष्ट्रझङ्कार सम्मानबाट पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठ (ताप्लेजुङ), भाषासेवा सम्मानबाट भाषावैज्ञानिक डा. योगेन्द्रप्रसाद यादव (सिराहा), समालोचना सम्मानबाट समालोचक डा. सुषमा आचार्य (काठमाडौँ) र कविताकाव्य सम्मानबाट मुकुन्द शर्मा चालिसे (बागलुङ)…

Activities, Featured

गजलसङ्ग्रह ‘प्रसिद्धि’ सार्वजनिक 

गजलकार सुशीला विष्टद्वारा लिखित पहिलो गजलसङ्ग्रह ‘प्रसिद्धि’ शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज चैत २४ गते आयोजित पुस्तक सार्वजनिकीकरण समारोहमा सार्वजनिक गरियो । अनुसन्धाता, लेखक तथा समालोचक डा. षडानन्द पौड्याल र कृतिकार सुशीला विष्टले संयुक्त रूपमा उक्त गजलसङ्ग्रहलाई थैलीबाट झिकेर सार्वजनिक गर्नुभएको थियो । उक्त कार्यक्रममा ‘प्रसिद्धि’…

Activities, Featured

सम्मान कार्यक्रम चैत २४ गते 

शब्दयात्रा प्रकाशनले यही चैत २४ गते शनिबार ८ जना राष्ट्रिय व्यक्तित्वलाई सम्मान समर्पण गर्ने भएको छ । त्यस दिन राष्ट्रझङ्कार सम्मानबाट सूर्यप्रसाद श्रेष्ठ (ताप्लेजुङ), भाषासेवा सम्मानबाट प्रा. डा. योगेन्द्रप्रसाद यादव (सिराहा), समालोचना सम्मानबाट प्रा. डा. सुषमा आचार्य (काठमाडौँ), बालसाहित्य सम्मानबाट प्रा. डा. ध्रुव घिमिरे (नुवाकोट),…

Activities, Featured

चट्याङ मास्टरलाई हास्यव्यङ्ग्य सम्मान समर्पण गरिने 

शब्दयात्रा प्रकाशनले २०८० सालको हास्यव्यङ्ग्य सम्मान भक्तपुर जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा हास्यव्यङ्ग्यकार चट्याङ मास्टर (कृष्णमुुरारि गौतम) मा समर्पण गर्ने भएको छ । हास्यव्यङ्ग्य विधासँग सम्बन्धित उहाँका ‘चट्याङगीता’ का विभिन्न भागहरू प्रकाशित छन् । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा हास्यव्यङ्ग्यकार चट्याङ मास्टरप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार…

publications

२२५. योगदर्शन 

संस्कृत भाषामा लेखिएको पतञ्जलि योगदर्शनलाई दिवाकर जङ्गमले सरल नेपाली भाषामा शब्दार्थसहित भावानुवाद गर्नुभएको ‘योगदर्शन’ नामक प्रस्तुत पुस्तक योगविषयक प्रामाणिक पुस्तक हो । शास्त्रसम्मत र विज्ञानसम्मत रूपबाट सम्पूर्ण मानवको चौतर्फी हितका लागि योगसाधना गर्न यसको विज्ञान र दर्शनलाई बुझ्नुपर्ने हुन्छ । त्यसैका लागि यो पुस्तक प्रकाशन...
publications

२२४. म को हुँ ? 

अद्भुत आध्यात्मिक अनुभूतिहरू समेटेर दीपरत्न शाक्यले लेख्नुभएको ‘म को हुँ ?’ नामक यस पुस्तकमा मानव जीवनको सार्थकता केमा छ, जीवन के हो, मनमा आउने अनावश्यक तर्कनालाई कसरी नियन्त्रण गर्ने, जीवनको लक्ष्य कसरी निर्धारण गर्ने, जीवनलाई समाजोपयोगी बनाउने उपाय के हो, आफूलाई कसरी बुझ्ने आदि जिज्ञासाहरूको...
Activities, Featured

प्रा. डा. सुषमा आचार्यलाई समालोचना सम्मान समर्पण गरिने 

शब्दयात्रा प्रकाशनले २०८० सालको समालोचना सम्मान काठमाडौँ जन्मस्थल भएकी राष्ट्रिय प्रतिभा समालोचक प्रा. डा. सुषमा आचार्यमा समर्पण गर्ने भएको छ । समालोचनासँग सम्बन्धित उहाँका ‘लैनसिंह बाङ्देलका औपन्यासिक कृतिको मूल्याङ्कन’, ‘नेपाली कविताको विकास वीरकालबाट भक्तिकालतिर’, ‘केही व्यक्ति र कृतिहरू’ जस्ता कृतिहरू प्रकाशित छन् । सम्मान ग्रहण…

Shabdayatra Prakashan @ 2022