शब्दयात्रा प्रकाशनले कम्पनीमा दर्ता भएको मिति २०७० फागुनदेखि २०७५ फागुनसम्म गरी ५ वर्षको संस्थागत क्रियाकलापको मूल्याङ्कन गर्न पाँच सदस्यीय ‘संस्थागत क्रियाकलाप मूल्याङ्कन समिति’ गठन...
शब्दयात्रा प्रकाशनले आगामी माघ महिनामा सम्मान गरिने राष्ट्रिय व्यक्तित्वहरूको चयन गर्नका लागि सम्मान्य व्यक्तित्व चयन समितिको गठन गरेको छ । माधवप्रसाद आचार्यको संयोजकत्वमा गठित...
शब्दयात्रा प्रकाशनद्वारा १ सय ३१ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित तथा मुक्ति शर्माद्वारा लिखित ‘पाण्डवायण’ महाकाव्यलाई गत २०७६ पुस १२ गते शनिबार सार्वजनिक गरेको छ...
शब्दयात्रा प्रकाशनको नियमित कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १ सय ४ औँ शृङ्लामा भारतबाट नेपालको सीमा मिचिएको विरोधमा कविहरूले आआफ्ना कविताहरू वाचन गरे ।
कवि पदम...
शब्दयात्रा प्रकाशनले २०७६ सालको तेस्रो चरणको सम्मान कार्यक्रमअन्तर्गत आगामी माघ महिनामा समर्पण गरिने विभिन्न ६ विधाका सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र...
शब्दयात्रा प्रकाशनको छैटौँ वार्षिक साधारण सभा आगामी २०७६ साल पुस २४ गते बिहीबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा हुने भएको छ ।
शब्दयात्रा प्रकाशनका महासचिव शारदाप्रसाद शर्माले...
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ का आर्थिक व्यवस्थापक निर्मला श्रेष्ठकी माता धनकुमारी श्रेष्ठको चन्द्ररथारोहणको सुखद अवसरमा शब्दयात्रा प्रकाशनले उहाँको शताधिक सक्रिय...
शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. भोला थापाले विभिन्न विधाका १ सय २० थान पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू...
शब्दयात्रा प्रकाशनलाई आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्यायले कलात्मक बुट्टा भएका काठका पाँचवटा र अन्य पाँचवटा गरी जम्मा दस थान फ्रेम उपहार प्रदान गर्नुभएको छ ।...
शब्दयात्रा प्रकाशनले ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको १ सय ३ औँ शृङ्खलामा ज्यो. पं. रमेश अधिकारीद्वारा सङ्कलित पुस्तिका ‘अरूका आँखामा डा. इन्दुल’ लाई सार्वजनिक गरायो ।...
शब्दयात्रा प्रकाशनले निकट भविष्यमा नै छन्द प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ । नेपाली साहित्यमा प्रचलित छन्दहरूमा सजिलैसँग कसरी कविता लेख्न सकिन्छ भनेर त्यस...