शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
‘शब्दयात्रा साहित्यिक पत्रिका सम्मान, २०७५’ बाट सम्मानित साहित्यिक पत्रिका ‘कौशिकी’ का सम्पादक चेतनाथ धमला जनसांस्कृतिक महासङ्घ नेपालका ओखलढुङ्गा इन्चार्ज तोकिनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।