शब्दयात्रा प्रकाशनले ज्योतिषीय ज्ञानसम्बन्धी अत्यन्त उपयोगी तालिम–कक्षा सञ्चालन गर्न लागेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क राख्न अनुरोध छ । कक्षासञ्चालन ज्यो. पं. रमेश अधिकारीले गर्नुहुनेछ ।
सम्पर्क ः शब्दयात्रा प्रकाशन, बनेपा, काभ्रे, दूरभाषाङ्क ः ०११–४१५२१५ अथवा ज्यो. पं. रमेश अधिकारी, बनेपा, काभ्रे, दूरभाषाङ्क ः ९८४१३१४२७९