Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

गीता अधिकारीले झोला पनि दिनुभो

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य गीता अधिकारीले शब्दयात्रा प्रकाशनका लागि संस्थाको नाम, विशेषता र प्रतीकचिह्न अङ्कित ठूलो आकारका एक सय तीस थान झोलाहरू उपलब्ध गराउनुभएको...
HomeActivitiesरसुवा प्रतिभा पुरस्कार सम्बन्धी सम्झौतापत्र आदानप्रदान

रसुवा प्रतिभा पुरस्कार सम्बन्धी सम्झौतापत्र आदानप्रदान

‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ सम्बन्धी सम्झौतापत्र पुरस्कारका संस्थापक डा. सरस्वती आचार्य र व्यवस्थापक शब्दयात्रा प्रकाशनका तर्फबाट पदम दाहालले आदानप्रदान गर्नुभयो । सम्झौतापत्र आदानप्रदान गर्नमा साधुराम गिरीले सहयोग गर्नुभएको थियो भने डा. सरस्वती आचार्यले शब्दयात्रा प्रकाशनलाई प्रदान गर्नुभएको चेक शब्दयात्रा प्रकाशनका तर्फबाट अच्युत अधिकारीले ग्रहण गर्नुभयो ।
शब्दयात्रा प्रकाशनले यही वर्षदेखि रसुवा जिल्लाका प्रतिभालाई २५ हजार रुपियाँ, अभिवन्दनापत्र र शब्दयात्रा पट्ट सहित ‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ समर्पण गर्नेछ ।