Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
Homepublications२४४. मान्छेभित्रको मान्छे (कवितासङ्ग्रह)

२४४. मान्छेभित्रको मान्छे (कवितासङ्ग्रह)

कवि प्रकाश खड्काको ‘मान्छेभित्रको मान्छे’ नामक कवितासङ्ग्रहमा ४० वटा कवितात्मक सिर्जना छन् । यीमध्ये पहिले २९ वटा कविता छन्, त्यसपछि ८ वटा गीत छन् र २ वटा भजन छन् । अन्तिममा चाहिँ कविका सुपुत्र प्रतीक खड्काको कविता छ । सबै कविता गद्यमा छन्, सरल छन्, सजिलै बुझिने खालका छन् । सबै कवितात्मक सिर्जनाले कविको भाव र विचारको प्रतिनिधित्व गरेका छन् । कवितामा सामयिकता, सामाजिक मनोविज्ञान, विकृति र विसङ्गति, विगतको स्मरण आदि आएका छन् । राष्ट्रभक्ति पनि प्रकट भएको छ ।