Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesअक्षयकोष राखिदिनेहरू

अक्षयकोष राखिदिनेहरू

शब्दयात्रा प्रकाशनको अक्षयकोषमा न्यूनतम १ लाख रुपियाँदेखि अधिकतम ४ लाख रुपियाँसम्म राखिदिने दाताहरू २९ जना हुनुहुन्छ — उर्मिला श्रेष्ठ भोजपुरे, कल्याण लम्साल, कविप्रसाद प्याकुरेल, प्रा. केदारनाथ श्रेष्ठ, डा. केशवबहादुर खुलाल छेत्री, कृष्ण जोशी, कृष्णहरि मैनाली, गोपाल पराजुली, चेतनाथ चौलागाईं, द्रोणप्रसाद श्रेष्ठ, नारायणप्रसाद वैद्य, निर्मलाकुमारी यगोल श्रेष्ठ, प्रह्लाद प्याकुरेल, बेलप्रसाद श्रेष्ठ, भरत जङ्गम, योगेन्द्र खत्री, राजेन्द्र विरही अधिकारी, रामकृष्ण स्मृति प्रतिष्ठान, राम–रेवती प्रतिष्ठान, डा. रूपनारायण श्रेष्ठ, लालानाथ सुवेदी, लीलादेवी श्रेष्ठ, लीला–मध्यमार्ग सम्मानकोष, विदुर विष्ट, सावित्री जङ्गम थापा, सुदर्शन आचार्य, सुनील सापकोटा, सुभाष स्मृति प्रतिष्ठान र सूर्यप्रसाद श्रेष्ठ । शब्दयात्रा प्रकाशन उहाँहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।