Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivitiesकल्पना खरेल र भवानी पाण्डेलाई रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार

कल्पना खरेल र भवानी पाण्डेलाई रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ कल्पना खरेल (नेपालगन्ज, बाँके) र भवानी पाण्डे (तेमाल, काभ्रेपलान्चोक) लाई संयुक्त रूपमा समर्पण गर्ने भएको छ । साहित्यकार अमर त्यागीले कोष व्यवस्थापन गर्नुभएको यस पुरस्कारमा ८–८ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार साहित्यकारद्वय कल्पना खरेल र भवानी पाण्डेप्रति हार्दिक आभार व्यक्त गर्दछ ।