Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
Homepublications१५०. उठ न साथी उठ (कवितासङ्ग्रह)

१५०. उठ न साथी उठ (कवितासङ्ग्रह)

१५०. उठ न साथी उठ (कवितासङ्ग्रह)

काफलबोटे कान्छाको कवितासङ्ग्रह ‘उठ न साथी उठ’ सकारात्मक सोच राख्ने, मानव–कल्याणका लागि समर्पित रहने, समाजको हित गर्न जागरुक हुने, सहयोगी भावनाको हुने, श्रम गर्न र श्रम गर्नेहरूलाई सम्मान गर्न सिक्ने, आफूलाई अरूका लागि उपयोगी बनाउने, अहङ्कार त्याग गर्ने, सबैमा समानतापूर्ण व्यवहार गर्ने जस्ता सन्देशहरूले भरिपूर्ण रहेको छ । यस संस्थाले स्थापना गरेको शब्दसाधक तीर्थमा रहेका शब्दसाधकहरूका सालिकका तस्बिर राखेर ती शब्दसाधकहरूलाई समर्पण गरिएको यस सङ्ग्रहका लागि काफलबोटे कान्छा प्रशंसनीय बन्नुभएको छ ।