Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
Homepublications१४६. छानोविनाको घर

१४६. छानोविनाको घर

१४६. छानोविनाको घर

शब्दयात्रा प्रकाशनले पुस्तक–प्रकाशनका सन्दर्भमा स्थापित हुन योग्य प्रतिभाशाली व्यक्तिलाई प्राथमिकता दिने गरेको छ । धेरैजना साहित्यकारको प्रथम कृतिको प्रकाशक बन्ने सौभाग्य पाएको यस संस्थाले नवप्रतिभालाई स्थापित गराउन भूमिका खेलिरहेको छ । कवि केवल कार्कीको प्रथम कवितासङ्ग्रह ‘छानोविनाको घर’ यसैको दृष्टान्त हो । ‘छानोविनाको घर’ केवल कार्कीद्वारा लिखित पद्यकवितासङ्ग्रह हो । यसमा शार्दूलविक्रीडित, उपजाति, भुजङ्गप्रयात, स्रग्विणी, पञ्चचामर, मन्दाक्रान्ता र शिखरिणी गरी जम्मा ७ छन्दमा लेखिएका ६६ वटा कविताहरू सङ्कलित छन् । यी कविताहरू कविका भावनालाई मुखरित गर्न सक्षम बनेका छन् ।