Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homepublications१४७. सम्झनाका क्षणहरू

१४७. सम्झनाका क्षणहरू

१४७. सम्झनाका क्षणहरू

‘सम्झनाका क्षणहरू’ चूडाप्रसाद चौलागाईंद्वारा लिखित चौँतीसवटा लेख–निबन्धको सङ्ग्रह हो । यीमध्ये केही लेखहरू शब्दयात्रा प्रकाशनको साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ बाट प्रसारित भइसकेका छन् । आध्यात्मिक, शैक्षिक, साहित्यिक र सामाजिक विषयमा लेखिएका यसभित्रका लेखहरू चिन्तनपरक छन् र यी लेखहरूले विभिन्न विषयहरूका अतिरिक्त लेखकको जीवन, सोचाइ, अध्ययनको परिधि आदिका बारेमा पनि जानकारी दिन्छन् । ‘सम्झनाका क्षणहरू’ (लेख–निबन्ध–सङ्ग्रह) काभ्रे जिल्लाका लेखक चूडाप्रसाद चौलागाईंको तेस्रो कृति हो ।