लोवाक कफी

पोष चापागाईंको नवौँ नियात्रासङ्ग्रह ‘लोवाक कफी’ (पाँच देशको यात्रा) को पहिलो भागमा दुबई, दोस्रो भागमा भियतनाम, कम्बोडिया र थाइल्यान्ड तथा तेस्रो भागमा इन्डोनेसियाको भ्रमणवृत्तान्त राखिएका छन् । यी भ्रमणवृत्तान्तहरूले पाठकलाई प्रशस्त जानकारी दिनुका साथै नेपाली नियात्रासाहित्यमा पनि गहकिलो योगदान दिनेछन् ।