शब्दयात्रा प्रकाशनले ग्रन्थसम्पादक हरि मञ्जुश्रीको सम्पादन र देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानको आर्थिक सहयोगमा ‘सुब्बा देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ प्रकाशित गरेको छ । शब्दयात्रा प्रकाशनबाट प्रकाशित...
शब्दयात्रा प्रकाशनका अभिभावक तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माको जीवनीलाई आधारभूमि बनाएर कवि श्रीधर प्याकु¥यालद्वारा लिखित लघुकाव्य ‘शैक्षिक शिरोभूषण’...
शब्दयात्रा प्रकाशनले शब्दयात्रा लेखक समाजको रिक्त रहेका दुई सदस्यमा केदारनाथ तिमल्सिना र रोजनाथ लुइँटेललाई मनोनयन गरेको छ ।
लेखक समाजका सदस्यद्वय भरतराज महत र रामप्रसाद...
शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा सामाजिक जागरण सम्मान’ बाट सम्मानित अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठको सम्मानस्वरूप होटल हिमालयन होराइजनको परिसरमा ‘बेलप्रसाद श्रेष्ठ सम्मानस्तम्भ’ को निर्माण गरेको छ...
शब्दयात्रा प्रकाशनद्वारा साप्ताहिक रूपमा सञ्चालित प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को सैँतीसौँ शृङ्खलामा मानव–अधिकारकर्मी भोजराज तिमल्सिना प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । उहाँले मानव–अधिकारका विषयमा...
शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गर्न लागेको सालिकका लागि देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानका तर्फबाट ५० हजार रुपियाँ भुक्तानी गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष सुनील सापकोटाले विभिन्न...
शब्दयात्रा प्रकाशनले २०७४ मङ्सिर १२ गते आयोजना गर्ने समारोहमा तीनवटा पुस्तकलाई सार्वजनिक गर्ने भएको छ ।
ती पुस्तकहरूमा लक्ष्मीभक्त अधिकारीद्वारा लिखित तथा दुर्गाप्रसाद अधिकारीद्वारा सम्पादित...
शब्दयात्रा प्रकाशनले हरेक वर्षको मङ्सिर महिनामा आयोजना गर्ने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम यस वर्ष मङ्सिर १२ गते मङ्गलबार काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको...
आगामी मङ्सिर १२ गते मङ्गलबार दिउँसो ठीक १ बजे काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा पुगौं । त्यस दिन गीतकार किरण खरेल, गायिका नूपुर भट्टाचार्य, समालोचक...
शब्दयात्रा प्रकाशनले मङ्सिर महिनामा समर्पण गर्ने सम्मानहरूको निर्णय गरेको छ । त्यसअनुसार शब्दयात्रा कविता–काव्य सम्मानबाट कवि तथा गीतकार किरण खरेल (काभ्रे) लाई र शब्दयात्रा...
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा समालोचना सम्मान’ बाट २०७३ सालमा सम्मानित प्रा. डा. गार्गी शर्मा चारुशीला पुरस्कार २०७४ बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ...