Monthly Archives: July, 2017

शब्दयात्रा प्रकाशनबाट के–के सेवाहरू पाउन सकिन्छ ?

१. आफू वा आफ्ना मान्यवरको नाउँमा अक्षयकोष राखी सम्मानको स्थापना २. ऐतिहासिक महàवका व्यक्ति र पुराताàिवक महàवका वस्तुहरूको अन्वेषण–अनुसन्धान ३. जीवनी, व्यक्तित्व, कृतित्व, योगदान आदिबारेको पुस्तकको...

नारी नै दरबार हो

न घरलाई घर कहिन्छ नारी नै दरबार हो एक मात्रै धर्मसाधन नारी घरको द्वार हो घरकी देवी नारी नै हो नारी घरको ज्योति हो राजलक्ष्मी नारी नै...

भोलि सालिकको शिलान्यास

शब्दयात्रा प्रकाशनले काभ्रे बनेपाको कृष्ण–गीता परिसरमा निर्माण गर्न लागेको शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानअन्तर्गत नेपालका पाँचजना शीर्ष व्यक्तित्वको सालिकको शिलान्यास भोलि साउन १८ गते बुधबार...

‘सेवा नेपाल’ सार्वजनिक

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा सम्पादित तथा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा प्रकाशित ‘सेवा नेपाल, २०७४’ नामक वार्षिक मुखपत्रको ‘मन्तव्य एवं विचार विशेषाङ्क’...

शब्दयात्रालाई चिनी

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ का संयोजक तथा ‘नेपालभूमि साप्ताहिक’ को नियमित स्तम्भ ‘शब्दसंवादभूमि’ का स्तम्भकार पदमनाथ ढुङ्गानाले शब्दयात्रा प्रकाशनको कार्यालयीय प्रयोजनका...

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनलाई काठमाडौँ घट्टेकुलो निवासी कवि कृष्ण जोशीले पाँच हजार एक सय रुपियाँ, काठमाडौँ गोकर्णेश्वर निवासी तीर्थराज अधिकारीले एक हजार एक सय एघार रुपियाँ...

शब्दयात्राबाट उपहार प्रदान

‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका हालसम्मका पच्चीस शृङ्खलामध्ये सबैभन्दा बढी तेइस शृङ्खलासम्म उपस्थित हुनुभएका ओतबहादुर खड्का, शब्दयात्रा प्रकाशनलाई कपहरू सहयोग गर्ने पुण्यवती घले र विद्युतीय कित्ली...

शब्दयात्रालाई विद्युतीय कित्ली

शिक्षासेवी पूर्णबहादुर कार्कीले शब्दयात्रा प्रकाशनको कार्यालयीय प्रयोजनका लागि विद्युतीय कित्लीको प्रबन्ध गरिदिनुभएको छ । गत २०७४ साउन १३ गते शुक्रबार उहाँले शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि...

शब्दयात्रा र नीलकण्ठेश्वरबीच सम्झौता

शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिका बीच एक सम्झौता भएको छ । सम्झौताअनुसार नीलकण्ठेश्वर धाम संरक्षण समितिले एक वर्षसम्मका लागि शब्दयात्रा प्रकाशनलाई आफ्नो...

शब्दयात्रा पुस्तक पसलको शुभारम्भ

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित शब्दयात्रा घुम्ती पुस्तक पसलको औपचारिक शुभारम्भ बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे र उपप्रमुख रेखा सापकोटा दाहालले संयुक्त रूपमा गर्नुभएको छ ।...

‘शब्दसंवाद’ मा कविप्रसाद प्याकु¥याल

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पच्चीसौँ शृङ्खलामा काभ्रेपलाञ्चोक जिल्लाका महाकाव्यकार कविप्रसाद (श्रीधर) प्याकु¥यालले आफ्नो जीवनयात्राका साथसाथै काव्यात्मक यात्राका विषयमा प्रवचन...

हार्दिक बधाई

शब्दयात्रा नारी स्रष्टा समाजमा सक्रिय व्यक्तित्व चण्डिका वाग्ले राष्ट्रिय युवा परिषद् नेपाल जिल्ला युवा समितिको कार्यालयबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ! शब्दयात्रा प्रकाशन परिवार

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.