Monthly Archives: May, 2016

यस्तो भयो शब्दयात्रा प्रकाशनको विशेष कार्यक्रम

शब्दयात्रा प्रकाशनको नियमित कार्यक्रमअन्तर्गत गत जेठ ११ गते मङ्गलबार सम्मान समर्पण समारोह तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरियो । बनेपाको केएन ब्यान्क्वेटमा दिउँसो २ः३०...

शब्दयात्राका लेखकहरू विश्वसन्जालमा जोडिँदै

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनसँग सम्बन्धित लेखकहरूलाई विश्वको साहित्यिक सन्जालसँग जोड्ने अभियान चलाएको छ । त्यसका लागि हरेक लेखकको नाउँमा छुट्टाछुट्टै ब्लग बनाइदिन थालेको छ...

शब्दयात्रा लेखक समाजको कार्यसमिति पुनर्गठन

शब्दयात्रा लेखक समाजको कार्यसमिति पुनर्गठन गरिएको छ । हालका लागि पाँचजनाको कार्यसमिति बनाइएको छ । पुनर्गठित कार्यसमितिमा सभापति ओतबहादुर खड्का, सचिव रामप्रसाद शर्मा तिमल्सिना,...

शब्दयात्राबाट कोष बढाउन कविता

शब्दयात्रा प्रकाशनले दैवी विपत्तिबाट पीडित लेखक तथा पत्रकारहरूलाई आर्थिक सहयोग गर्न स्थापना गरेको अक्षरसेवी सहयोग कोषका लागि सहयोग गर्न शब्दयात्रा नारी स्रष्टा समाज, शब्दयात्रा...

चार सम्मान समर्पण, पाँच पुस्तक सार्वजनिक

काभ्रे । शब्दयात्रा प्रकाशनले २०७३ सालको जेठ महिनामा समर्पण गर्ने चार विधाका सम्मानहरू काभ्रेको बनेपामा विशेष समारोहको आयोजना गरी समर्पण गरेको छ । काठमाडौँ विश्वविद्यालयका...

चार सम्मान र पाँच पुस्तक ११ गते

शब्दयात्रा प्रकाशनले आगामी जेठ ११ गते मङ्गलबार बनेपामा सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गर्ने भएको छ । उक्त समारोहमा शब्दयात्रा प्रकाशनद्वारा हरेक...

शब्दयात्रा लेखक समाज पुनर्गठन हुने

शब्दयात्रा लेखक समाजको कार्यसमितिको बैठकले नयाँ कार्यसमितिको गठन गराइदिनका लागि शब्दयात्रा प्रकाशनलाई अनुरोध गर्दै कार्यसमितिलाई नै भङ्ग गर्ने निर्णय गरेको छ । गत जेठ...

शब्दयात्रालाई अनुसन्धान सहयोग

काभ्रे बनेपाको गोसाइँस्थानमा बसेर दुई दशकअघि समाधिस्थ हुनुभएका रमेश बाबा नाउँबाट चर्चित स्वामी रमेश गिरिका विषयमा अनुसन्धान गरी पुस्तक प्रकाशन गर्नका लागि काठमाडौँ कोटेश्वरमा...

शब्दयात्राबाट चारजना सम्मानित हुने

शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष जेठ महिनामा समर्पण गरिने शब्दयात्रा सिर्जना सम्मान, राष्ट्रिय गजल सम्मान, नन्दिकेश्वर अधिकारी शोध सम्मान र प्रशासनिक महिला प्रतिभा सम्मान गरी...

दम्पतीलाई शब्दयात्राको धन्यवाद

सञ्चार–माध्यमहरूले प्रायः राम्रो कामलाई प्रोत्साहन हुने गरी राम्रो कामको समाचार र जानकारी दिँदैनन् । नराम्रो खबर र टिप्पणी पढ्दापढ्दा पाठकको स्वभावमा नै नकारात्मकता उत्पन्न...

शब्दयात्राबाट अर्को कवितासङ्ग्रह

शब्दयात्रा प्रकाशनले आफ्नो ६५ औँ प्रकाशनपुष्पका रूपमा ग्रामकवि रोजनाथ लुइँटेलको नवीनतम कवितासङ्ग्रह प्रकाशन गरेको छ । ‘सबैतिर कम्पनको चोट’ नाम दिइएको उक्त कवितासङ्ग्रह कवि...

शब्दयात्राबाट सत्यनारायण व्रतकथा

शब्दयात्रा प्रकाशनले ‘सत्यनारायण व्रतकथा’ नामक नेपाली भाषामा अनूदित काव्य प्रकाशन गरेको छ । काव्यमा ‘हरितालिका व्रतकथा’ को काव्यात्मक अनुवाद पनि समावेश गरिएको छ । काभ्रे...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.