Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

‘वैदिक सम्पदाको विश्वव्यापिता’ सार्वजनिक

हरि मञ्जुश्रीद्वारा लिखित ‘वैदिक सम्पदाको विश्वव्यापिता’ नामक पुस्तक आज असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शिक्षासेवीद्वय पूर्णबहादुर...
HomeActivitiesशब्दयात्रा लेखक समाजको कार्यसमिति पुनर्गठन

शब्दयात्रा लेखक समाजको कार्यसमिति पुनर्गठन

शब्दयात्रा लेखक समाजको कार्यसमिति पुनर्गठन गरिएको छ । हालका लागि पाँचजनाको कार्यसमिति बनाइएको छ । पुनर्गठित कार्यसमितिमा सभापति ओतबहादुर खड्का, सचिव रामप्रसाद शर्मा तिमल्सिना, कोषाध्यक्ष टेकलाल भारती आदर्श तथा सदस्य भरतराज महत र उद्धवप्रसाद नेपाल रहनुभएको छ ।
निवर्तमान सभापति डा. श्याम भट्टराईको सभापतित्वमा बसेको यसअघिको कार्यसमितिको बैठकले शब्दयात्रा लेखक समाजको कार्यसमिति पुनर्गठन गरिदिन शब्दयात्रा प्रकाशनलाई आग्रह गरेको हुँदा शब्दयात्रा लेखक समाजको कायसमिति पुनर्गठन गरिएको हो ।