Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा लेखक समाज पुनर्गठन हुने

शब्दयात्रा लेखक समाज पुनर्गठन हुने

शब्दयात्रा लेखक समाजको कार्यसमितिको बैठकले नयाँ कार्यसमितिको गठन गराइदिनका लागि शब्दयात्रा प्रकाशनलाई अनुरोध गर्दै कार्यसमितिलाई नै भङ्ग गर्ने निर्णय गरेको छ ।
गत जेठ १ गते शब्दयात्रा लेखक समाजका सभापति डा. श्याम भट्टराईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कार्यसमितिको पुनर्गठन गराइदिन शब्दयात्रा प्रकाशनलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
शब्दयात्रा लेखक समाजको कार्यसमितिको कार्यकाल पनि समाप्त भइसकेको स्थिति भएकाले शब्दयात्रा लेखक समाजका सदस्यहरूको भावनाअनुसार शब्दयात्रा प्रकाशनले यथासम्भव सर्वसम्मत रूपमा शब्दयात्रा लेखक समाजको कार्यसमितिको पुनर्गठन गराउने भएको छ ।