Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
Homepublications२२३. मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर

२२३. मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर

प्रेमकुमार कर्माचार्यले लेख्नुभएको ‘मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर’ नामक पुस्तिका पठनीय छ । यस पुस्तिकामा लेखकले आफ्ना पिताजी मानबहादुर कर्माचार्यको सामाजिक तथा शैक्षिक योगदानको उल्लेख गर्नुभएको छ । यसका साथै किंवदन्तीका रूपमा रहेको तर लोप हुन लागेको गुर्जन ठाकुरको कथालाई पनि उजागर गर्नुभएको छ । कसैको पनि योगदान ओझेलमा नपरोस् भन्ने उद्देश्यले यो पुस्तिका तयार पारेर उहाँले सबैले नेपाली समाजमा यसरी नै योगदान गर्नुपर्छ भन्न खोज्नुभएको छ ।