Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दवाटिकाका सहयोगीहरू

शब्दवाटिकाका सहयोगीहरू

शब्दसाधक तीर्थमा शब्दवाटिका निर्माण गर्नका लागि शब्दयात्रा प्रकाशनको निर्माण समितिका संयोजक कृष्णमणि कुइकेललाई हालसम्म निम्नलिखित महानुभावहरूले निम्नबमोजिमको सहयोग उपलब्ध गराउनुभएको छ — (१) भोजराज रेग्मी मुखालेले २० हजार रुपियाँ, (२) लीलादेवी श्रेष्ठले ११ हजार ५ रुपियाँ, (३) सोमकाजी शाक्यले ५ हजार ५ सय २५ रुपियाँ, (४) डा. ठाकुरराज अधिकारीले ५ हजार रुपियाँ, (५) सावित्री जङ्गम थापाले विभिन्न बिरुवाहरू, (६) जयनारायण नेपालले विभिन्न बिरुवाहरू । उहाँहरू सबैप्रति हामी आभारी छौँ ।