Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublicationsहाम्रो बालक्लब

हाम्रो बालक्लब

हाम्रो बालक्लब

‘हाम्रो बालक्लब’ नामक प्रस्तुत बालनाटक लामो समयसम्म शिक्षण पेसामा आबद्ध बालसाहित्यकर्मी भवानी पाण्डेको अनुभवबाट उत्पन्न विचारको नाट्य रूपान्तरण हो । विद्यालयलाई कसरी बालमैत्री वातावरणयुक्त बनाउने, विद्यालयप्रति विद्यार्थी, शिक्षक र अभिभावकलाई कसरी उत्तरदायी र सक्रिय बनाउने, अनि विद्यालय परिवारबीच आपसी समन्वय, समझदारी र सम्मानपूर्ण परिवेश कसरी सिर्जना गर्ने आदि विषयहरूमा यस नाटकको कथावस्तुले परिक्रमा गरेको छ ।