Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublicationsअभियान

अभियान

अभियान

‘अभियान’ को संरचना, विषयवस्तु, देश, जाति र थरअनुसारका पात्रहरूको नाम, ती पात्रहरूको बासस्थान, पेसा र शिक्षाअनुसारको भाषाप्रयोग, नाट्यकारिता अथवा नाट्यशिल्प आदिका विषयमा प्रशस्त बौद्धिक बहस गर्न सकिन्छ । तर त्यतातिर नलागी यस पुस्तकले दिन खोजेको सन्देशका आधारमा यस पुस्तकको मूल्याङ्कन गरियो भने मात्र दस जोड दुई उत्तीर्ण गरेको, होटल मजदुरका रूपमा चिनिएको र भूकम्पले भत्काइदिएको घर बनाउन हाल सिन्धुपाल्चोक जिल्लाको आफ्नै गाउँ दुवाचौरमा बसेको एउटा शब्दप्रेमीप्रति न्याय हुन सक्छ ।