Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublicationsकल्याणं ब्रुवन्तु

कल्याणं ब्रुवन्तु

कल्याणं ब्रुवन्तु

‘कल्याणं ब्रुवन्तु’ मा कल्याण लम्सालका ३१ वटा गद्यकविता सङ्कलित छन् । कुनै कविता गीतिलयमा ढाल्न सकिने र कुनै कविता अलिकति प्रयास गरे छन्दोबद्ध गराउन सकिने खालका पनि छन् । कविताका विषय विविध छन् । पारिवारिक, सामाजिक, व्यावसायिक, आर्थिक, मनोवैज्ञानिक, आध्यात्मिक र धार्मिक विषयले यसभित्रका कवितामा स्थान पाएका छन् । कविता प्रायः छोटा भएकाले पढ्न झन्झट नलाग्ने र सरल शब्दावली भएकाले तुरुन्तै बुझिने खालका छन् ।