Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
Homepublicationsलोवाक कफी

लोवाक कफी

लोवाक कफी

पोष चापागाईंको नवौँ नियात्रासङ्ग्रह ‘लोवाक कफी’ (पाँच देशको यात्रा) को पहिलो भागमा दुबई, दोस्रो भागमा भियतनाम, कम्बोडिया र थाइल्यान्ड तथा तेस्रो भागमा इन्डोनेसियाको भ्रमणवृत्तान्त राखिएका छन् । यी भ्रमणवृत्तान्तहरूले पाठकलाई प्रशस्त जानकारी दिनुका साथै नेपाली नियात्रासाहित्यमा पनि गहकिलो योगदान दिनेछन् ।