Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
Homepublications२४२. नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द (अनुसन्धानात्मक ग्रन्थ)

२४२. नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द (अनुसन्धानात्मक ग्रन्थ)

यो ग्रन्थ नौ खण्डमा विभक्त छ । यस ग्रन्थमा आवाल ब्रह्मचारी षडानन्द अधिकारीले नेपालका लागि गर्नुभएको योगदानका बारेमा विस्तृत रूपमा नवीन तथ्य र व्याख्यासहित विश्लेषण गरिएको छ । षडानन्दका बारेमा विभिन्न कोणबाट समग्र अध्ययन गरिएकाले यो ग्रन्थ उनका बारेमा जानकारी दिने आधिकारिक ग्रन्थ बनेको छ । विश्वका विभिन्न सिद्धान्त र प्रयोगसँग षडानन्दको सिद्धान्त र प्रयोगको तुलनात्त्मक अध्ययन गरिएकाले यस ग्रन्थले षडानन्दको स्थान पनि निर्धारण गरिदिएको छ ।