Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
Homepublications२३६. चलेको छ जिन्दगी

२३६. चलेको छ जिन्दगी

युवा अक्षरप्रेमी कमानसिंह घलानद्वारा लिखित ‘चलेको छ जिन्दगी’ पञ्चभाषी कवितासङ्ग्रह हो । यसमा ५१ वटा कविता छन् । तीमध्ये नेपाली भाषामा ४३ वटा, अङ्ग्रेजी भाषामा ५ वटा तथा तामाङ, चेपाङ र हिन्दी भाषामा १–१ वटा कविता छन् । यी कविताहरूले समसामयिक राजनीतिक र सामाजिक परिवेश, युवा मनको उद्वेलन, विपरीतलिङ्गीप्रतिको प्रेम आदि विषयलाई सामान्य पाठकले पनि बुझ्ने गरी प्रकट गरेका छन् ।