Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
Homepublications१५६. गोमाको फूलबारी (प्रेरक जीवनकथा)

१५६. गोमाको फूलबारी (प्रेरक जीवनकथा)

१५६. गोमाको फूलबारी (प्रेरक जीवनकथा)

समाजमा कुनै विशिष्टताप्राप्त मानिसको जीवनी लेख्ने चलन छ । कुनै पनि व्यक्तिको जीवन भोगाइमा आएका उतारचढाव, सुखदुःखका अनुभूति, समाजमा व्यक्तिले गर्न सकेका ससाना सेवाकार्य पनि अरूका लागि प्रेरणास्रोत बन्न सक्छन् । समाज अगाडि बढ्न विगतमा कसै न कसैको कार्यको अनुसरण, त्यसबाट प्रेरणा र हौसला लिइन्छ । अरूलाई हौसला दिलाउने पुस्तक लेख्ता दोस्रो पुस्तामा ज्ञानको हस्तान्तरण गर्ने र साहित्यको सेवा तथा विकासका लागि पनि योगदान हुने सोचेर लोकेन्द्र ढकालले गोमा घिमिरेको यो जीवनी लेख्नुभएको हो ।