Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
Homepublications१४४. परिवर्तन (लेखसङ्ग्रह)

१४४. परिवर्तन (लेखसङ्ग्रह)

१४४. परिवर्तन (लेखसङ्ग्रह)

‘परिवर्तन’ केदारनाथ तिमल्सिनाद्वारा लिखित चौथो पुस्तक हो । यस पुस्तकमा उहाँले समाजको क्रमिक परिवर्तन कसरी भइरहेको छ अनि मनोविज्ञान र सामाजिकतामा परिवर्तन आउने कारणहरू के–के हुन् भन्ने कुरा आफ्नै अनुभव र अनुभूतिका आधारमा प्रस्तुत गर्नुभएको छ । धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कारिक र व्यावहारिक परिवेशका साथै वातावरण, कृषि, निर्माण जस्ता क्षेत्रमा समेत कसरी परिवर्तन आएको छ र त्यसले समाजलाई कता लगिरहेको छ भन्ने कुरा यस पुस्तकमा उहाँले पाठकलाई बुझाउने प्रयत्न गर्नुभएको छ । त्यसैले यो पुस्तक वर्तमान युवा र किशोर पुस्ताका लागि रोचक हुन सक्छ ।