Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesहार्दिक बधाई

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य तथा नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिकाका सल्लाहकार हरिगोपाल प्रधान भारतको इन्दौरमा आयोजित विशेष कार्यक्रममा नेसनल एक्सिलेन्स एवार्ड २०१९ बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार