Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesसम्मान कार्यक्रम माघ २५ गते

सम्मान कार्यक्रम माघ २५ गते

शब्दयात्रा प्रकाशनले २०७६ सालको तेस्रो चरणको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना आगामी माघ २५ गते शनिबार गर्ने भएको छ । समारोहमा विज्ञान–प्रविधि, महिला प्रतिभा, अनुसन्धान, समालोचना, कविताकाव्य र बालसाहित्य गरी ६ विधामा सम्मानहरू समर्पण गरिनेछन् ।
समारोहमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित केही पुस्तकहरूलाई पनि सार्वजनिक गरिने भएको छ ।