Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्राकृतिक प्रकोप सम्बन्धी कविता वाचन

बाढी लगायतका प्राकृतिक प्रकोपबाट मुलुकलाई पर्ने गरेको सङ्कटका विषयमा लेखिएका कविताहरू र अन्य केही कविताहरू शब्दयात्रा प्रकाशनको सभाकक्षमा कवि–कवयित्रीहरूले वाचन गर्नुभएको छ । कविता...
HomeActivitiesशब्दयात्राबाट विधवा वासना

शब्दयात्राबाट विधवा वासना

शब्दयात्रा प्रकाशनले आख्यानकार प्रजापति तिमिल्सिनाको उपन्यास ‘विधवा वासना’ प्रकाशन गर्न लागेको छ । शब्दयात्रा प्रकाशनको यो १ सय ३३ औँ प्रकाशनपुष्प हो ।
‘विधवा वासना’ लाई यही माघ महिनामा आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकण समारोहमा सार्वजनिक गरिने भएको छ ।